"६६ औ प्रहरी दिवस २०७८" को अवसरमा यस कार्यालय परिसरमा वृक्षरोपण गर्नु हुँदै कार्यालय प्रमुख प्र.ना.म.नि. मुकुन्दराज आचार्य । (मिति: २०७८।०६।१७)
६६ औ प्रहरी दिवस २०७८ को अवसरमा "तपाईको माक्स खोइ ?" कार्यक्रममा माक्स वितरण गर्नुहुँदै प्र.ना.म.नि. मुकुन्दराज आचार्य। (२०७८।०६।१७ गते)
''राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान'' अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको परिसरमा वृक्षारोपण गर्नुहुदै यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य लगायत अन्य प्रहरी कर्मचारीहरु
''राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान'' अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण गर्नुहुदै यस कार्यालयका प्र.उ. राजेन्द्र सिंह खड्का लगायत अन्य प्रहरी कर्मचारीहरु
मिति २०७८।०५।१७ गते १०:०० बजे नं. २२ बाहिनी अड्डा योगीकुटी व्यारेक बुटवलमा लुम्बिनी प्रदेश स्तरिय सुरक्षा समन्वय समितिको बैठक बसी ११:३० बजे सम्पन्न भएको । उपस्थिति: नं. २२ बाहिनी अड्डा योगीकुटी व्यारेक बुटवलका बाहिनी पति सहायक रथि टिकाराम गुरुङ, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य, स.प्र.बल नेपाल नं. ५ बिन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही हाल कपिलवस्तुका प्रमुख स.प्र.ना.म.नि. किशोर कुमार प्रधान र राष्‍ट्रिय अनुसन्धान लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्र...
मिति २०७८।०५।१५ गते प्रहरी जवान ११० औ समुहको दिक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रहरी जवानहरूलाई पुरस्कार प्रदान गर्नुहुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य ।
लुम्बिनी प्रदेश मातहतका प्रहरी कार्यालय प्रमुखहरूसंग "कार्य सम्पादन सम्झौता पत्र २०७८" मा हस्ताक्षर गर्नुहुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य ।
प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य ।
मिति २०७८।०४।१७ गते लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवल निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य ।
मिति २०७८।०४।०५ गते लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य ।
मिति २०७८।०४।०३ गते जि.प्र.का. रुपन्देहीको प्रहरी चेक प्वाईन्ट उद्घाटन तथा जि.प्र.का. निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य ज्यू ।
मिति २०७८।०४।०१ गते जि. प्र. का. नवलपरासी (पश्चिम्) निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य।
मिति २०७८।३।२४ गते लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण , सुनवल निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य ।
मिति २०७८।३।१७ गते लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य।
मिति २०७८।३।१७ गते लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल निरीक्षण गर्नु हुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरूवा भई आउनु भएका प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. मुकुन्द राज आचार्य पदभार ग्रहण गर्नुहुँदै ( २०७८-०३-१४ )
सरूवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकलाई मायाको चिनो प्रदान गर्नुहुँदै यस कार्यालयका प्रहरी वरीष्‍ठ उपरीक्षक मधुसूदन लुइँटेल ।

Highlights

Latest News